पोखरा इलेक्ट्रिकलमा गिरीराज
समाधान संवाददाता
२०७९ पुष ४ गते १२:२४
लेखनाथ ।
पोखरा इलेक्ट्रिकल एसोसिएसनको २३ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले गिरीराज बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ ।
समितिको प्रथम उपाध्यक्ष शिशिर मिश्र, द्वितीय उपाध्यक्ष केशव ढकाल, तृतीय उपाध्यक्ष नीलबहादुर भुजेल, महासचिव कृृष्णमणि भण्डारी, सचिव सरस्वती गिरी, कोषाध्यक्ष मिलन तामाङ र सहकोषाध्यक्षमा विजय छेत्री छन् ।
सदस्यमा अमृत पोखरेल, प्रदीपराज पौडेल, सुशीला भुर्तेल, खेमराज बराल र चन्द्रबहादुर थापा छन् । संस्थाका अध्यक्ष मुक्तिनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष शिशिर मिश्र, महासचिव केशव ढकाल र कृष्णमणि भण्डारीले बोलेका थिए ।
सम्बन्धित








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया