जनएकता सहकारीको सभा
समाधान संवाददाता
२०७९ पुष २८ गते १२:३७

पोखरा ।
जनएकता बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा बुधबार भएको छ । सहकारीका अध्यक्ष करुणाकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मुक्ति पनेरु, उपाध्यक्ष सुनिल पाण्डे, सेयर सदस्य सुजन श्रेष्ठ, नीलप्रसाद पनेरु लगायतले बोलेका थिए ।
सभाले कोषाध्यक्ष हरिशरण श्रेष्ठको आर्थिक प्रतिवेदन र लेखा संयोजक मनबहादुर थापाको लेखा प्रतिवेदन पारित गरेको छ ।
सम्बन्धित








भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया