लायन्स क्लव अफ पोखरा फिस्टेल सिटीको सहयोग

पोखरा ।
लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले मदने डाँडा माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । पुस २८ गते क्लबले सुनिता नेपाली, पुजा थापा,अनिल कोईराला र छात्रा मोनिका कुँवरलाई जनहि ५००० गरिव तथा जेहेन्दार छात्रवृत्ति वितरण गरेको हो ।
कक्षा केजि देखि कक्षा ५ सम्मका १५० जना विद्यार्थीलाई झोला, स्टेशनरी तथा खेलकुदका सामान साथै विद्यालयलाई ६ थान डेस्कटप कम्प्युटर गरी तीन लाख बराबरको सहयोग गरेको क्लबका अध्यक्ष रेशमबाबु श्रेष्ठले जानकारी दिए ।
हिमालय आँखा हस्पिटल घारीपाटनको समन्वयमा विद्यार्थीहरूको आँखा जाँच समेत गरिएको श्रेष्ठले बताए ।
कार्यक्रमको प्रमुख अतिथिमा डिस्ट्रिक ३२५ एम का सेकेण्ड भाइस डिस्ट्रिक गर्भनर चण्डीप्रसाद अर्याल थिए । कार्यक्रम संयोजक श्यामबहादुर श्रेष्ठले हुन् भने सञ्चालन क्लबका सचिव लाेकलाथ पाैडेलले गरेका थिए । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, सदस्यहरुको उपस्थिति थियो ।








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया