विन्ध्यवासिनी माविमा स्पोर्टस मिट
समाधान संवाददाता
२०७९ माघ २० गते १२:२०
पोखरा ।
पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविमा जुनियरतर्फको स्पोर्टस मिट विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।
शिशु कक्षादेखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको स्पोर्टस मिटमा घैंटो फुटाउने, मिठाइ दौड, म्युजिकल चियर, बेलुन फुटाई, रिले दौड, स्याकरेस, इन आउट, चम्चा दौड, बेलुन डान्स, तातो आलु, फुटबल स्कोरर लगायतका कार्यक्रम भएको जुनियर सेक्सनका इन्चार्ज गोविन्द शर्माले बताए ।
२ दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा अधिकांश विद्यार्थीले सहभागिता जनाएका थिए ।
उत्कृष्ट विद्यार्थीलाई विशेष कार्यक्रमकाबीच मेडल र प्रमाणपत्र वितरण गरिने कार्यक्रम संयोजक ज्ञानेन्द्र जैसीले बताए ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया