अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो
समाधान संवाददाता
२०७६ वैशाख ३१ गते १२:४९

समाधान संवाददाता, पोखरा
नेपाल नर्सिङ संघ कास्कीले नर्सिङ दिवस मनाएको छ । ‘सवैको स्वास्थको लागि नर्सको नेतृत्व युक्त आवाज’ भन्ने नाराका साथ सुरु भएको र्याली चिप्लेढुंगाबाट सुरु गरी सभागृहमा समापन भएको थियो । कोण सभामा नेपाल नर्सिङ संघ केन्द्रीय उपाध्यक्ष प्रा. निता ताम्राकारले नर्सको एकतामा जोड दिइन् ।
नर्सिङ संघ कास्कीका अध्यक्ष क्षेत्रकुमारी रोकाको नेतृत्वमा भएको सभामा भाग लिएका र्याली प्रदर्शन गर्ने चरक एकेडेमी प्रथम भएको थियो ।
चिकित्स शास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पस पोखरा दोस्रो र गण्डकी मेडिकल कलेज तेस्रो भएको सचिव मुना सिलवालले जानकारी दिइन् ।
सम्बन्धित









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया