पब्लिक क्याम्पस संघ उपाध्यक्षमा लोकराज

पोखरा ।
नेपाल पब्लिक क्याम्पस संघको १२ औं राष्ट्रिय महाधिवेशनबाट पोखराका लोकराज भण्डारी उपाध्यक्ष निर्वाचित भएका छन् । भण्डारी जनप्रिय बहुमुुखी क्याम्पस पोखराका क्याम्पस प्रमुख हुन् ।
चैत २४ र २५ गते काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा शत्रुघ्नप्रसाद गुप्ता, उपाध्यक्षमा भण्डारीसहित प्रदीपकुमार कटुवाल र धर्मदेव भट्ट चुनिएका छन् । महासचिव गोविन्दबहादुर कार्की, उपमहासचिवद्वयमा नेत्रप्रसाद न्यौपाने र टंक पौडेल, कोषाध्यक्षमा राजन मिश्र निर्वाचित भए ।
गण्डकी प्रदेश संयोजकमा ऋषिराम बुुढाथोकी छन् । उनी जनप्रकाश बहुमुुखी क्याम्पसका क्याम्पस प्रमुख हुन् । पोखराको गुप्तेश्वर बहुमुखी क्याम्पसका धर्मराज बराल लेखा समिति सदस्य चुनिएका छन् ।
नयाँ समितिको कार्यकाल ३ वर्षको हुन्छ । हरेक क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रम्ख र पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति महाधिवेशनका मतदाता हुन्छन् ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया