बड्स एकेडेमीमा अभिमुखीकरण
समाधान संवाददाता
२०८० जेठ २९ गते १५:३८

पोखरा ।
बड्स एकेडेमी, बैदाम पोखरा–६ ले बालबालिकाको शिक्षा चौतर्फी विकास र हाम्रो भूमिका शीर्षकमा प्रशिक्षण प्रदान गरेको छ । बालबालिकाको सिकाइमा नवीन प्रविधिको प्रयोगका साथै वैज्ञानिक तथा व्यावहारिक शिक्षामा जोड दिने हेतुले प्रशिक्षण राखिएको थियो ।
प्रदीप पराजुलीले कक्षा प्रिनसरीदेखि कक्षा १ सम्मका शिक्षक तथा अभिभावकहरुलाई प्रशिक्षण दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेहरमान श्रेष्ठको अध्यक्षतामा सञ्चालित कार्यक्रममा विद्यालयका प्राचार्य प्रकाशराज वाग्लेले इसिइसी जस्ता अन्य नवीन कार्यक्रमहरुलाई पनि विद्यालयले लागु गर्दै जाने बताए ।
विद्यालयका यस्ता कार्यक्रमहरुबाट अभिभावकहरुले बालबालिकाको सिकाइमा आफ्नो अहम भूमिकाका बारेमा बुझ्ने अवसर पाएकोमा खुसी व्यक्त गरे ।
सम्बन्धित








सम्पादकीय—पोखरामा लोरा मर्फीको सृजनात्मक यात्रा
मुस्ताङबाट २ करोडभन्दा बढी मूल्यका भेपसहित कन्टेनर नियन्त्रण
कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया