१८ औं रोपाइँ महोत्सव
जीवन्त परम्परागत प्रणाली

नेपालको परम्परागत कृषि प्रणाली विदेशीका लागि रुचि र आकर्षणको विषय हो । कृषि प्रणाली अन्त औद्योगीकरण भएर गइसकेको छ । हाम्रोमा अझै परम्परागत प्रणाली र उपकरण बाँकी छन् । परम्परागत शैली बाँकी नै छ । जुन पर्यटकका लागि आकर्षण र रुचिको विषय हो । परम्परागत प्रणाली हाम्रोमा जीवितै छ भन्ने यो रोपाइँ महोत्सवले प्रष्ट गर्छ ।
डिपाट्मेन्टल स्टोर्सबाट दाल, चामल किनेर खाने जमाना छ । यो जमानामा कृषि कसरी हुन्छ भनेर थाहा पाउनु पनि आश्वयक छ । एक दिनमा हुने महोत्सवबाट पनि धेरै कुरा सिकिन्छ । पोखराका खेतीयोग्य जमिन, यहाँका फाँटहरु मासिन दिनु हुँदैन भन्ने सन्देश पनि दिन यो महोत्सव जरुरी छ । हाम्रै नयाँ पुस्तालाई परम्परागत कृषि प्रणाली चिनाउनु पनि महोत्सवको उद्देश्य हो ।
पोखरा एडभेन्चर, नेचर र कल्चरको सहर हो । कल्चरको एउटा उदाहरण रोपाइँ महोत्सव हो । हाम्रो मौलिकतालाई प्रचार गरी पर्यटन प्रवद्र्धन गर्ने यसपालिको महोत्सवको अर्काे मूल उद्देश्य हो । कोभिडका कारण केही समय रोकियो । तर, यो निरन्तरता भइरहन्छ ।








पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया