१८ औं रोपाइँ महोत्सव
अफ सिजनमा पनि महोत्सव
समाधान संवाददाता
२०८० असार १५ गते १३:२९

पोखरालाई पर्यटनको राजधानी भन्ने हुनाले पनि यहाँ धेरै पर्यटकीय गतिविधि आवश्यक छ भनेरै परम्परागत रुपमा खेत रोपाइँ गर्दै महोत्सव गर्छौं । अहिलेको युगमा रोपाइँ हराउँदै गएको छ । तर, पुरानो तरिकाले कसरी रोपाइँ गर्छौं भनेर देखाउन पनि यो महोत्सव आवश्यक छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको हिसाबले पनि यस्तो महोत्सव महत्वपूर्ण हुन्छ ।
प्रतिकूल मौसममा पनि पर्यटक पोखरा आऊन् भन्ने उद्देश्य एउटा भयो । अर्काे कुरा हाम्रा पुर्खाले गर्दै आएका रोपाइँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा देखाउने उद्देश्य हो । आगामी दिनमा पनि निरन्तरता पाउनुपर्छ । पाउँछ पनि । पर्यटनलाई गतिविधि चाहिन्छ । किन नेपाल जाने भन्दाखेरि अफ सिजनमा पनि गतिविधि हुन्छन् है भन्ने हिसाबले पर्यटकलाई आकर्षण गर्न रोपाइँ महोत्सव निरन्तर हुन्छ ।
सम्बन्धित








विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया