काठमाडौंबाट पोखरा आउँदै गरेको बस त्रिशुलीमा खस्यो, १८ जनाको उद्धार
समाधान संवाददाता
२०८० भदौ ६ गते ११:५४

पाेखरा ।
काठमाडौंबाट पोखरा आउँदै गरेको यात्रुबहाक बस बुधबार बिहान धादिङको गजुरी नजिकै सडकबाट त्रिशुली नदीमा खसेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी भए पनि १८ जना यात्रुको उद्धार गरिएको धादिङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०:४० बजे त्रिशूली नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बर मात्रै देखिएको छ ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया