संविधान दिवसमा पाेखरामा पोलिटिकल साईन्स सोसाईटीकाे दीप प्रज्ज्वलन
समाधान संवाददाता
२०८० असोज ४ गते ९:२३

पाेखरा।
आठौँ संविधान दिवसको अवसरमा पोलिटिकल साईन्स सोसाईटी नेपालकाे कास्की शाखाले दीप प्रज्ज्वलन गरेको छ ।
एक कार्यक्रमका बिच मानव अधिकार चाेकमा दीप प्रज्ज्वलन गरिएको हो । साेसाइटीका अध्यक्ष कुमार भण्डारीकाे संविधानलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिए ।
उनले संविधानको मर्म अनुसार दलहरु चल्नुपर्ने बताए । संवैधानिक अधिकार पाउन पनि नागरिकले संघर्ष गर्नुपर्ने अवस्थाकाे अन्त्य हुनुपर्ने उनकाे भनाइ थियाे जनप्रतिनिधिले बनाएको संविधान जारी भएको दिनको उल्लासमा दीप बालेर खुुसीयाली साटिएको उनले सुनाए ।
कार्यक्रममा पोस्सान केन्द्रिय कमिटीकी उपाध्यक्ष दिलु पौडेल र सदस्य पदाधिकारीहरूकाे उपस्थित थियाे । कार्यक्रम संस्थाका सचिव निलकन्ठ त्रिपाठीले सञ्चालन गरेका थिए ।
सम्बन्धित









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया