रुपा बहुउद्देश्यीयको सभा
लेखनाथ ।
पोखरा ३० को गगनगौंडामा रहेको रुपा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा भएको छ । सभामा गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले सहकारीप्रति सदस्यहरुले औला ठड्याउने अवस्था नआउने गरी काम गर्न आग्रह गरिन् । उनले संकलित पुँजी उत्पादनशलि क्षेत्रमा लगानी गर्न सुझाव दिइन् ।
संस्थाका अध्यक्ष राजु खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंं ३२ का अध्यक्ष अक्कलबहादुर कार्की, वडा नं. ३० का वडा अध्यक्ष दुर्गा सुवेदी, लेखनाथ उद्योग वाणिज्य संघका विनोद श्रेष्ठ, जनता सहकारी अध्यक्ष विश्वराज लामिछाने, संस्थाका कानुनी सल्लाहकार सन्तोष तिवारी, गगन कालिका सहकारी अध्यक्ष किसान परियार, संस्थाका उपाध्यक्ष राजन वडगामी, सचिव कृष्णप्रसाद पाण्डे लगायतले बोलेका थिए । संस्थाको बहुउद्देश्यीय कार्यक्रम अन्तर्गत रुपा मन्टेसरी एन्ड विड्स होम सञ्चालनमा छ ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया