पालिकामै सेवा दिन नेकपा कास्कीको माग
समाधान संवाददाता
२०८० पुष २२ गते १३:५६
पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी कास्कीले नागरिकता, जग्गा किनबेच, परिचय पत्र जस्ता काम आगामी वर्षदेखि स्थानीय तहमै उपलब्ध गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।
पार्टी केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज पुर्णजीत सी, केन्द्रीय प्रतिनिधि सदस्यहरु काजी सी, सोममाया सी, परिवर्तन सी, सन्तोष सी लगायतले कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसमक्ष ज्ञापनपत्र बुझाएका हुन् ।
अझै पनि वास्तविक संघीयताको निर्माण र अभ्यास नगरिएको उल्लेख गर्दै ज्ञापनपत्रमा दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहजै पालिका स्तरबाट पाउनुपर्ने सामान्य सुविधा लागि अझै पनि जिल्लाको सदरमुकाम धाउनुपर्ने बाध्याता रहेकोप्रति प्रधानमन्त्रीलाई ध्यानाकर्षणसमेत गराईएको छ ।
सम्बन्धित








गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया