माउन्ट अन्नपूर्ण माविमा अक्षरारम्भ
समाधान संवाददाता
२०८० फागुन ३ गते ११:३९

पोखरा ।
श्रीपञ्चमीको अवसरमा माउन्ट अन्नपूर्ण मावि पोखरामा सरस्वती पूजा एवं बालबालिकालाई अक्षरारम्भ गराइएको छ ।
कार्यक्रममा आजको शिक्षा प्रणाली बालमनोविज्ञानमा आधारित हुनुपर्ने प्रचार्य सईन्द्र श्रेष्ठले बताए । उनले विद्यालयले बालमनोविज्ञानमा आधारित आधुनिक शिक्षा प्रणालीमा विशेष जोड दिएको उल्लेख गरे ।
विद्यालयका प्रमुख लेखापाल नवराज पौडेलले कर्ता रहेको पूजामा विधालय सञ्चालक समितिका अध्यक्ष एसपी प्रधानांग, पूर्व अध्यक्ष चिजकाजी गुरुङ, शैक्षिक निर्देशक अशोक श्रेष्ठ, प्रशासक चित्र गुरुङ, शिक्षक, कर्मचारी, अभिभावक साथै स्थानीय सहभागी थिए ।
सम्बन्धित








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया