गननगौंडा भूपू खानेपानीको सभा

पोखरा ।
पोखरा ३० गगनगौंडा रहेको गगनगौंडा भूपू खानेपानी तथा सरसफाइ समितिको २४ औँ वार्षिक साधारण भएको छ । सभामा पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले सहरीकरण र बसाइसराइका कारण सफा र शुद्धपानी पिउनको पहुँच चुनौतिपूर्ण बन्दै गएको जनाए ।
समिति अध्यक्ष राजु खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका स्याङ्जाका कार्यालय प्रमुख कमल बराल, रुपा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गणेश खत्री, संस्थाका पूर्व सल्लाहकार तीर्थराज पराजुली, संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पौडेल, गगनगौडा टोल विकास संस्थाकी अध्यक्ष चन्द्रमाया थापा, गगनगौँडा टोल सुधार समिति अध्यक्ष देवराज पन्थी, सचिव प्रेमबहादुर थापा लगायतले बोलेका थिए ।
२०५६ मा स्थापना भई सञ्चालित गगनगौडा भूपू खानेपानी तथा सरसफाइ समितिमा २ सय ५० घरधुरी आवद्ध छन् ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया