सहकारी ठगीमुद्दामा फरार पक्राउ
समाधान संवाददाता
२०८१ जेठ २८ गते ११:१३

पोखरा ।
मित्र मिलन सहकारी ठगीसम्बन्धी मुद्दाका फरार २ प्रतिवादी पक्राउ परेका छन् । पोखरा २१ कृस्ती बस्ने वर्ष ३० का भरत भट्टराई र सोही ठाउाँका २८ वर्षीय सुवास अधिकारी पक्राउ परेका हुन् ।
भट्टराई मित्र मिलनका पूर्वअध्यक्ष हुन् भने अधिकारी सो सहकारीका सदस्य होइनन् । मित्रमिलनको बचत तथा सम्पत्ति हिनामिना एवं ठगी कसूरमा संलग्न उनीहरुलाई शुक्रबार वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले तनहुँको शुक्लागण्डकी १ कोत्रेबाट पक्राउ गरेको थियो ।
सम्बन्धित








६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया