एलजी सोरुम न्यू साउन्ड एन्ड भिजनमा वार्षिकोत्सव अफर
समाधान संवाददाता
२०८१ असार ६ गते १२:५४

पोखरा ।
पोखरा न्यूरोडमा अवस्थित न्यू साउन्ड एन्ड भिजन एलजी सोरूमले एक कार्यक्रमका साथ आफ्नो ३३ औं वार्षिकोत्सवमनाएको छ । सोरुमले अन्तर्राष्ट्रिय ब्राण्ड एलजीका विभिन्न अफर पनि वार्षिकोत्सवमा उपलब्ध गराएको छ ।
वार्षिकउत्सवमा सञ्चालक मनोहर श्रेष्ठले एलजीका विभिन्न उत्पादनको बिक्रीसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग तथा नेपालीहरुको चाडपर्व र उत्सवहरुमा समते भारी छुटसहितका योजनाहरुबाट समेत सेवा गरेको बताए ।
एलजी ब्राण्डका सामानको खरिदमा विशेष छुटको व्यवस्था गरिएको श्रेष्ठले बताए । किस्ताबन्दी र एक्चेन्ज अफरको व्यवस्था पनि सोरुमले गरेको छ । फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी सेवासमेत रहेको सोरूमका सञ्चालक श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित








विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया