बुटवलमा बसको छतमाथि भेटियो शव
समाधान संवाददाता
२०७६ साउन १७ गते १६:०२

समाधान संवाददाता, बुटवल
बुटवल बसपार्कमा रोकिराखेको बसको छतमा एक शव फेला परेको छ। उक्त शव गुल्मी चन्द्रकोटका ३५ वर्षीय दिपक थापाको भएकाे डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
लु १६१३७ नम्वरको सो बस १५ दिनयता संचालनमा नआएको र शवको प्रकृति हेर्दा केही दिनअघि नै थापाको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । ‘यो क्षेत्र गन्हाउन थालेपछि खोजतलास गर्दा शव भेटिएको हो’ डिएसपी भट्टराईले भने ।
स्थानीय बस व्यवसायीहरुका अनुसार मृतक थापा पैसा मागेर मदिरा खाने गरेको र आफूहरुलाई परेका बेला सघाउने गरेका थिए ।
सम्बन्धित









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया