परिवार नियोजन संघमा युवा दिवस
समाधान संवाददाता
२०८१ साउन ३० गते १३:२८

पोखरा ।
नेपाल परिवार नियोजन संघ कास्कीले सोमबार २५ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ ।
‘दिगो विकास लक्ष्य प्रगति र समृद्विः डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्वि’ भन्ने मूल नाराका साथ संघले युवा दिवस मनाएको हो ।कार्यक्रममा युवाका क्षेत्रमा कार्यरत युवा, स्वयंमसेवक र संघका कर्मचारीको सहभागिता थियो ।
कार्यक्रममा संघ कास्कीका सभापति नवीन सिग्देलले पछिल्लो समय डिजिटल प्रविधिको आकर्षण बढ्दै गएको जनाए । उनले परिवार नियोजन संघमा युवाको सहभागितालाई प्राथमिकता दिइएको उल्लेख गरे ।
संघका युवा किशोरी सदस्य कृषा सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष विष्णुप्रसाद दाहाल र वरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले पनि बोलेका थिए ।
सम्बन्धित









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया