बुलौंदीमा कार दुर्घटना हुँदा २ जना घाइते

समाधान संवाददाता २०८१ भदौ ४ गते १४:०७

पोखरा ।
पोखरा बुलौंदीमा मंगलबार कार दुर्घटना भएको छ । कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

Advertisement

हल्नचोकबाट जिरो किमीतर्फ जाँदै गरेको बा.५ च. ४२२५ नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेलाई सामान्य चोट लागेको बताइएको छ ।

वडा नम्बर ६ र ७ जोड्ने बुलौदी खोला नजिक अनिनियन्त्रित भइ कार डिभाइडरमाथि चढ्दा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया