सिभिल सहकारीको सभा
समाधान संवाददाता
२०८१ भदौ ९ गते १६:३०
पोखरा ।
सिभिल बचत तथा ऋण सहकारी पोखराको १५ औं वार्षिक साधारणसभा भएको छ ।
सहकारीका अध्यक्ष बालकृष्ण कोइरालाको अध्यक्षतामा भएको साधारणसभा ज्येष्ठ सेयर सदस्य गंगाले तिमिल्सिनाले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा संस्थापक अध्यक्ष धर्मराज बराल (भोला), उपाध्यक्ष कविता भुसाल, शिक्षा तथा संस्कृति संयोजक वसन्त बास्तोला, सचिव विनोदप्रसाद लामिछाने, लेखा संयोजक दीपक भण्डारी, सञ्चालक समिति सदस्य एलके शर्मा, व्यवस्थापक विष्णुप्रसाद सापकोटा लगायतले बोलेका थिए ।
सभाले अध्यक्ष कोइरालाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष हरिप्रसाद लामिछानेको आर्थिक प्रतिवेदनका प्रतिवेदन पारित गरेको छ ।
सम्बन्धित









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया