अन्नपूर्णका शिक्षासेवी विश्ववन्धु पौडेलको निधन
समाधान संवाददाता
२०८१ भदौ ९ गते २०:३१

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ३, रयाले निवासी शिक्षासेवी विश्वबन्धु पौडेलको निधन भएको छ ।
अन्नपूर्णकै पाउँदुरस्थित धारापानी माविका पूर्व प्रधानाध्यापक पौडेलको ६७ वर्षमा मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो ।
पौडेलको आइतबार नै रामघाटमा अन्तेष्ठि गरिएको छ । लुम्लेस्थित सिद्ध आधारभूत विद्यालयमा समेत काम गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील थिए ।
सम्बन्धित








विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया