बामपंथी नेता टेकनाथ बरालको प्रथम स्मृति सभा भदाै १२ गते
समाधान संवाददाता
२०८१ भदौ १० गते २१:०७

पाेखरा ।
बामपंथी नेता टेकनाथ बरालको प्रथम स्मृति सभा भदाै १२ गते मनाइने भएको छ। पोखरा -७ नुवारथोक स्थित पोखरा इभेन्ट सेन्टरमा दिउँसो १२ बजे स्मृति समारोह आयोजना गरिएको छोरा विद्या विमल बरालले जानकारी दिए ।
सभामा बामपंथी नेता टेकनाथका कार्य र कृतिका सम्बन्धमा अध्ययन गर्न ” टेकनाथ स्मृति अध्ययन केन्द्र स्थापना गरिएको विद्या विमल बरालले जानकारी दिए । अध्ययन केन्द्रले आन्दोलनका बारेमा जानकारी दिने र जनचेतना जगाउने कार्यक्रम गर्ने भएको छ । टेकनाथ स्मृति दिवसका दिन हरेक वर्ष” टेकनाथ स्मृति सम्मान “प्रदान गरिने भएको छ । यसका लागि परिवारले अक्षय कोष स्थापना गर्ने भएकाे हाे ।
अक्षयकोष र टेकनाथ स्मृति अध्ययन केन्द्र घोषणा १२ गतेको स्मृति समारोहमा गरिने विद्या विमल बरालले जानकारी दिए ।
सम्बन्धित









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया