टाटाका विद्युतीय गाडीहरु पोखरामा सार्वजनिक
समाधान संवाददाता
२०८१ भदौ १२ गते ११:३६

पोखरा ।
नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पोखरामा टाटाका एस फ्ल्याटबेड र सिएलबी विद्युतीय गाडीहरु सार्वजनिक गरेको छ ।
कार्यक्रम पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापती, मदिरा वितरक एसोसिएसनका प्रमुख मनोजकुमार श्रेष्ठ तथा पश्चिमाञ्चल अटोमोवाइल एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायत सहभागी रहे ।
कार्यक्रममा प्रजापतीले विद्युतीय गाडीहरुको फाइदा र सञ्चालन लागतका हिसाबले अत्यन्तै किफायति हुने विचार राखे । कार्यक्रममा यातायात व्यवसायी पनि उपस्थित थिए । टाटाका विद्युतीय गाडी खरिद गरेका ग्राहकहरुलाई साँचो हस्तान्तरण पनि गरिएको थियो ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया