गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त
समाधान संवाददाता
२०८१ भदौ २८ गते १७:४३

पोखरा ।
गण्डकी प्रदेशकाे प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्री परिषद् बैठकले भण्डारीलाई रजिस्ट्रारमा नियुक्त गरेको सामाजिक विकास मन्त्री विन्दु कुमार थापाले समाधानलाई बताए ।
भण्डारी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष हुन् ।
रजिस्ट्रारका लागि पाँच जनाको अवेदन परेको थिय । सर्ट लिष्टमा तीन जना परेका थिए ।
सम्बन्धित









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया