विनालाई पुरस्कार
समाधान संवाददाता
२०८१ भदौ २९ गते १३:४४

पोखरा ।
नारी उत्थान दिदीबहिनी समाजसेवा पुरस्कार २०८१ बाट विना सिलवाल सम्मानित हुने भएकी छन् । पोखराकाृ छोरेपाटनस्थित नारी उत्थान दिदीबहिनी समूहद्वारा स्थापित सो पुरस्कार गत वर्षदेखि प्रदान गर्न थालिएको हो ।
प्रतिभा छनोट समिति संयोजक माधव वियोगीको अध्यक्षतामा बसेको समितिको बैठकले सिफारिश गरे अनुसार बिहीबार बसेको नारी उत्थान समूहको बैठकले सो निर्णय गरेको हो । छनोट समितिमा संस्थाकी अध्यक्ष जानुका पौडेल, प्रमुख संरक्षक सरिता घिमिरे र सल्लाहकार अधिवक्ता जानकी शर्मा सदस्य छन् ।
कापिला नेपालसहित विभिन्न सामाजिक संघ, संस्थामा सिलवाल ४० महिला अधिकारको क्षेत्रमा क्रियाशील छन् । गत वर्ष यो पुरस्कार पत्रकार एवं अभियन्ता सुष्मा पौडेलले पाएकी थिइन् ।
सम्बन्धित








बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
फोहोर व्यवस्थापन र वातावरण जोगाउन पोखराका सबै वडामा नाटक
पूर्वमन्त्री कुमार खड्का, एमाले नेता पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया