पोखरा उद्योग बाणिज्य संघमा मतगणना सुरु
समाधान संवाददाता
२०८१ भदौ ३० गते ११:२९

पोखरा ।
पोखरा उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मत गणना सुरु भएको छ ।
मतदानमा २२ सय ५१ मत खसेको निर्वाचन समितिका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए ।
संघको अध्यक्षका लागि गोकर्ण कार्की र अर्जुन पोखरेलबिच प्रतिस्पर्धा छ भने सचिवमा बालकृष्ण कोईरला र सुदीपमान प्रधानांग भिडेका छन् ।
१० जना सदस्यका लागि १४ जना चुनावी मैदानमा छन् ।
सम्बन्धित









नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया