क्लासिक टेकमा छुट

समाधान संवाददाता २०८१ असोज ४ गते १३:४७

पोखरा ।
इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले चाडपर्वलाई मध्यनजर गरी नयाँ योजना सार्वजनिक गरेको छ । भरपर्दाे इन्टरनेट र आइपी टिभी जडान गर्न कम्पनीले छुट दिएको हो ।

Advertisement


अब वार्षिक शुल्क आधा रकम तिरेर छ महिनासम्म इन्टरनेट र टिभी चलाउन पाइने छ । ६ महिनापछि पनि सोही प्याकेजमा अर्काे ६ महिना सेवा लिन मिल्ने कम्पनीले जनाएको छ । पुराना ग्राहकले पनि यही अफरमा ६ महिना रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ । यो अवसर छठसम्म रहनेछ ।

तपाईको प्रतिक्रिया