गोरक्ष निखिलमा शर्माको नेतृत्व
समाधान संवाददाता
२०८१ असोज १८ गते ११:४०

पोखरा ।
गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा तथा छैटौ अधिवेसनले तारानाथ शर्माको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।
संस्थाको उपाध्यक्षमा जुमबहादुर गुरुङ, सचिव रीता लम्साल, कोषाध्यक्ष रामराज सुवेदी, सदस्यहरुमा गीता सुवेदी ढकाल, झवेन्द्रलाल अधिकारी, डिमबहादुर केसी, गोबिन्द रेग्मी र अप्सरा सुवेदी छन् । यस्तै, लेखा सुपरिवेक्षण समिति संयोजकमा विश्वप्रेम ढकाल र सदस्यमा विष्णुदत्त मिश्र र जमुना भुजेल चुनिए ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका विज्ञ सदस्य दीपकप्रकाश आचार्य, संस्थाका उपाध्यक्ष डोलराज पोखरेल, सञ्चालक समिति सदस्य रीता लम्साल, सेयर सदस्य योगेन्द्रबहादुर केसी, कृष्णप्रसाद बराल, नारायण शर्मा, डा सरोज पोखरेल, सचिव जुम बहादुर गुरुङ लगायतले बोलेका थिए ।
सम्बन्धित









कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
१४ औं पोखरा महोत्सवलाई संघ संस्थाको साथ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया