सिंहदरबारमा मृत भेटिए योजना आयोगका नासु
समाधान संवाददाता
२०७६ भदौ ३ गते १५:३६

समाधान संवाददाता, काठमाडाैं
सिंहदरबारस्थित आयोगको कार्यालयमा राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चुराम केसी मृत भेटिएका छन् । मंगलबार बिहान उनी मृत भेटिएका हुन् ।
केसी सोमबार घर गए/नगएको बारे आफूलाई थाहा नभएको तर मंगलबार १२ बजेतिर उनी कार्यालयमा मृत भेटिएको आयोगका प्रवक्ता किरण रूपाखेतीले जानकारी दिए।
‘हामीले आज १२ बजेमात्रै थाहा पाएका हौं। विष सेवन गरी आत्महत्या गर्नुभएको रहेछ,’ प्रवक्ता रुपाखेतीले भने।
सम्बन्धित









सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया