मलामी घर हस्तान्तरण
समाधान संवाददाता
२०८१ असोज २१ गते १७:२२
पोखरा । कास्कीको माछापुच्छे« गाउँपालिका वडा नम्बर २ शान्ति धारा स्थित निर्माण गरिएको मलामी घर हस्तान्तरण गरिएको छ ।
क्याप्टेन पसबहादुर गुरुङ, प्रेमकुमारी गुरुङ र मनकुमार गुरुङको सम्झनामा गण्डकी रेन्बो ट्राउड फर्म परिवारले बनाएको मलामी घर हस्तान्तरण गरिएको हो ।
आफ्नो पृतीको सम्झनामा २ वटा ट्रस्ट मलामी बस्ने, दाउरा राख्ने र मूल समितिका अध्यक्ष सोमबहादुर गुरुङ, निर्माण समितिको अध्यक्ष श्रीप्रसाद घले, वडा नम्बर २ का अध्यक्ष गणेश आचार्य र सुरक्षाकर्मीका माझ चाबी हस्तान्तरण गरिएको जनाइएको छ ।
सम्बन्धित








एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया