गण्डकीका पूर्व मन्त्री बस्नेतलाई मातृशोक
समाधान संवाददाता
२०८१ असोज २३ गते १३:३९

पोखरा । गण्डकी प्रदेशका पूर्व मन्त्री एवं नेकपा एमाले केन्द्रीय तथा गोरखा जिल्ला इन्चार्ज रामशरण बस्नेतलाई मातृशोक परेको छ । बस्नेतकी आमा सिद्धकुमारीको आज बिहान निधन भएको हो ।
केही समयदेखि बिरामी सिद्धकुमारीको वीरेन्द्र सैनिक अस्पतालमा आज निधन भएको नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले बताए ।
सिद्धकुमारीका रामशरणसिहत, जगदीश बस्नेत, प्रकाश बस्नेत गरी ३ छोरा र १ छोरी सानुमैया बस्नेत छन् ।
सम्बन्धित









पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया