वडा सदस्यको मृत्युपछि स्याङ्जाको चापाकोट नगरपालिकामा आज बिदा
समाधान संवाददाता
२०८१ असोज २९ गते ७:१०

पोखरा । स्याङ्जाको चापाकोट नगरपालिकामा वडा नं– ६ का वडा सदस्य तारा सिं थापाको मृत्यु भएको छ।
४३ वर्षीय थापाको सोमबार हृदयघातका कारण मृत्यु भएको नगर प्रमुख देवबहादुर खाँणले जानाकारी दिए । वडा नं ६ खार्दीका थापाको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो।
सदस्य थापाको मृत्युको शोकमा नगरपालिकाले मंगलबार एक दिन शोक बिदा दिने निर्णय गरेको खाँणले बताए । नगर सदस्य थापालको गत स्थानीय तह निर्वाचनमा ५ सय ८० मत ल्याउदै निर्वाचित भएका थिए । थापाको श्रीमती र १ छोरा छन्।
सम्बन्धित








पोखरा बहुमुखीमा नयाँ सञ्चालन समितिका पदाधिकारीलाईं बधाई
भीरकोट सामीप्य समाजले सञ्चालन गरेको मुनाकृष्ण पुरस्कारबाट ४ सम्मानित
पोखरामा ‘बुकहिल बुकाञ्जा’ विचार, साहित्य र संगीतको उत्सव
कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया