सेन्सेइको ‘उत्सव खुसियाली’

पोखरा ।
सिजी इलेक्ट्रोनिक्सल अन्तर्गत सेन्सेइ ब्रान्डले चाडपर्वको अवसरमा ‘उत्सव खुसियाली’ अभियान सुरु गरेको छ । यस अभियानले ग्राहकलाई सेन्सेइ ब्रान्डका घरायसी उपकरणमा आकर्षक छुट र विशेष अफर प्रदान गर्दै चाडपर्वको खुसीयालीलाई थप रोमाञ्चक बनाउने लक्ष्य लिएको छ ।
सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन् । ती सामग्रीले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने र टिकाउ हुने कम्पनीको दाबी छ । यस अभियान अन्तर्गत ग्राहकले सेन्सेइका घरायसी उपकरणहरू खरिद गरी बम्पर ड्रमा भाग लिन सक्ने छन् ।
बम्पर ड्रमा २ भाग्यशाली विजेतालाई ६५ इन्चको टेलिभिजन पुरस्कार प्रदान गरिनेछ ।बम्पर ड्रमा सहभागी हुन क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भर्नुपर्छ । ग्राहकको सुविधाका लागि सिजी इलेक्ट्रोनिक्सले पुराना उपकरण सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनका लागि किस्तामा भुक्तानीको सुविधासमेत उपलब्ध गराएको छ ।
योजनारबार क्युआर कोड स्क्यान गरी थप जानकारी र अफरहरूको फाइदा लिन सक्छन् । सिजी इलेक्ट्रोनिक्स नेपालमा घरायसी सामानको प्रमुख वितरक हो । जसले उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउँदै आएको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया