रवि लामिछानेको चौथो पटक म्याद थपिँदै, अदालत लगियो
समाधान संवाददाता
२०८१ कार्तिक २५ गते ११:५८

पोखरा । सहकारीबाट लगेको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लाथि चौथो पटक आज कास्की अदालतमा लगिएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद शनिबारबाट सकिएपछि पुन म्याद थपको लागि आइतबार अदालतमा पेस गरिएको हो ।
लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डिआइजी छविलाल जोशी, लीला पछाईं र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सगठित अपराधको समेत मुद्दा छ ।
कात्तिक २ मा काठमाडौंमा पक्राउ गरी भोलिपल्ट बिहानबाट रवि कास्की प्रहरीको हिरासतमा छन् । यसअघि उनको ३ पटक म्याद थप भइसकेको छ ।
सम्बन्धित









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया