हुन्डाईको ‘टुशान-२०१९’ नेपालमा
समाधान संवाददाता
२०७५ पुष ५ गते ११:०६

२५ मंसिर, काठमाडौं । हुन्डाइका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एसयूभी टुशन २०१९ नेपाली बजारमा भित्राएको छ ।जसमा नवीनतम तथा पि्रमियम सङ्गालो छ ।
नयाँ टुशन आकर्षक विशेषताहरुले सु-सज्जित छ, जसले गर्दा यो गाडीको पावर,
सुविधा तथा लक्जरी खोज्ने सम्पूर्ण व्यक्तिहरुको सहि छनौट हुनेछ । नवीनतम
ड्राइभिङ प्रविधिहरु सहितको नयाँ टुशनमा कडा सुरक्षाको प्रावधानहरु राखिएको
छ ।
नयाँ टुशनको बनौट निकै नै आकर्षक छ, जस अन्तर्गत नयाँ डिजाइनको लेडल्याम्प,
र्याडियटर गि्रल, पाङग्राको बनोट, पछाडीको बर्ती र बम्परको सम्मिश्रण
रहेको छ ।
सम्बन्धित








लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
कांग्रेसको संस्थापनइतर पक्षद्वारा पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया