लायन्स क्लब फेवा फूलबारीमा युवराज

समाधान संवाददाता २०७५ चैत २५ गते १२:२९

समाधान संवाददाता, पोखरा

लायन्स क्लब अफ पोखरा फेवा फूलबारीमा युवराज बोहोरा अध्यक्षमा चयन भएका छन् ।

वर्ष २०१९/२० को लागि प्रथम उपाध्यक्ष छविलाल पौडेल, दितीय उपाध्यक्ष कुन्दनराज शर्मा, तृतीय उपाध्यक्ष संगीता पौडेल, सचिव गुरुप्रसाद पौडेल र कोषाध्यक्ष टीकाराम कार्की चयन भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया