फेरि थपिए ५ संक्रमित, २ सय ५० पुग्याे

समाधान संवाददाता २०७७ जेठ १ गते ८:३५

पाेखरा

नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ५० पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको दोस्रो सूचना अनुसार सर्लाही धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया महिला तथा महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिकाका १६ र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएकाे छ ।

Advertisement

अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुकाे रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।

Advertisement

तपाईको प्रतिक्रिया