गण्डकीको कुन जिल्लामा कति संक्रमित ?
समाधान संवाददाता
२०७७ जेठ २७ गते २०:०१
समाधान संवाददाता
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या अहिलेसम्म १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म प्रदेशको मनाङ र मुस्ताङबाहेक ९ वटै जिल्लामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ सय ३८ जना पुरुष र ६ जना महिला छन् । संक्रमितमधये एकको आइतबार राती मृत्यु भएको थियो । उनको शव सोमबार व्यवस्थापन गरिएको थियो ।
हेर्नुहोस् कुन जिल्लामा संक्रमित र निको हुनेको संख्या कति पुग्यो
सम्बन्धित
तपाईको प्रतिक्रिया