भगतसिंहकाे फिल्म सम्झँदै प्रचण्डले भने–झण्डै आत्महत्या गरेकाे थिएँ

समाधान संवाददाता २०७८ असोज १४ गते १७:३९

काठमाडाैं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकाे विभाजन ताका मराैं कि बाँचाैंकाे दाेधारमा परेकाे बताएका छन् । अखिल क्रान्तिकारीकाे राष्ट्रिय सम्मेलनलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

भारतीय फिल्म भगतसिँहकाे मुख्य पात्रले दुश्मनबाट घेरिएपछि दुश्मनबाट मारिनु भन्दा आफै मर्न ठिक ठानेर आत्महत्या गरेकाे स्मरण गर्दै प्रचण्डले पनि आफुलाई पनि त्यस्तै अनुभुति भएकाे बताए ।

Advertisement

उनले गलाअबरुद्ध पार्दै भने–एक समय मैलाई पनि यत्ति रहेछ मैले गर्ने यत्ति नै रहेछ भन्ने लागेकाे थियाे, फेरि प्रतिगमनकारीका विरुद्ध लड्ने र जितेरै छाड्ने अठाेट गरेर आन्दाेलनमा हाेमिए ।

उनले सबै आत्महत्या गलत हुन्छन् भन्ने नबुझ्न समेत बताएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया