राप्रपा नेपाल कास्की अध्यक्षमा शिवकुमार बाँस्तोला

समाधान संवाददाता २०७८ फागुन १३ गते १७:१६

राप्रपा नेपाल कास्कीको नयाँ जिल्ला कार्यसमिति गठन भएको छ । राप्रपा नेपालका केन्द्रीय सदस्य एवं स्थानीय निकाय निर्वाचन परिचालन समिति सदस्य शिवकुमार बाँस्तोलाको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा सूर्यप्रसाद बाँस्तोला, विश्वराज पौडेल, इन्द्रकुमारी शाही, चिना दवाडी, सागर क्षेत्री, टुकबहादुर गुरुङ, विमल बराल, हिमाल पोखरेल, विष्णु बाँस्तोला, कृष्णप्रसाद बाँस्तोला, लीलाधर गौतम, दीपक सुनार, अर्जुन अधिकारी (हमाल), वीरबहादुर तामाङ, टिकीसरा गर्वुुजा तामाङ, स्विटी केसी, सुरेश शिल्पकार, सन्तोष घिमिरे, वर्षा ढकाल, टेकबहादुर जलारी, रोशन पौडेल, सजग तिवारी, सुनिल बाँस्तोला र छवि लामिछाने छन् ।

Advertisement

त्यसैगरी राप्रपा नेपालको तर्फबाट जिल्ला निर्वाचन समिति कास्कीमा सम्पर्क र समन्वय गर्न पार्टीका केन्द्रीय सदस्य सूर्यप्रसाद बाँस्तोलालाई मनोनयन गर्ने निर्णय समेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया