अन्नपूर्ण केवलकार चैत १ गतेबाट सञ्चालन आउने

पोखरा ।
पोखराको पर्यटकीय गन्तव्यका रूपमा बनेकाे अन्नपूर्ण केवलकार चैत १ गतेबाट सञ्चालनमा आउँने भएको छ । अन्नपूर्ण केबलकारका अनुसार बिहान ५ बजेदेखि सेवा सञ्चालनमा केबलकार खुला हुने छ ।
पर्यटकलाई बिहानको सूर्येदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गराउने उदेश्यले बिहानदेखि बेलुका ६ बजेसम्म केबलकार सञ्चालनमा ल्याउन लागेको केबलकारका महाप्रबन्धक दीनेश पौडेलले जानकारी दिए । फागुन ६ गतेबाट नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारकर मर्मत गर्न केही दिन बन्द गरीएको थियो ।
सेदीबगरदेखि सराङकोटसम्म २ हजार ४०० मिटर रहेको उक्त दुरी ९ मिनेटमा पार गर्न सकिने महाप्रबन्धक पौडेलले बताए । कुल १७ वटा गोन्डोला रहेकोमा अहिले एउटामा आठ जनासम्म बसेर अवलाकन गर्न सकिनेछ । दुई अर्ब रुपैयाँ लागतमा बनेको अन्नपूर्ण केबलकार बनेको हो ।
कम्पनीले विदशी स्वदेशी पर्यटकका लागि छुट्छुटै भाडादर तय गरेको छ । कम्पनीले सार्क राष्ट्रका पर्यटकका लागि ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर र नेपालीका लागि रु ७ सय भाडादर तय गरेको छ ।
कम्पनीले स्थानीय र ज्येष्ठ नागरिक र अपांगा भएका व्यक्तिक भाडामा ५० प्रतिशत दिने जनाएको छ । गरेको छ । विद्यार्थीका लागि २५ प्रतिशत सहुलियतका दिएको छ ।








गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया