भिरबाट लडेर तनहुँका कृजनको मृत्यु
समाधान संवाददाता
२०७८ चैत ३ गते १५:२५

पोखरा ।
भिरबाट लडि एक जनाको मृत्यु भएको छ । तनहुँको बन्दिपुर गाउँपालिका ४ स्थित टुडिखेल मैदानको भिरबाट लडेर स्थानीय एक जनाको मृत्यु भएको तनहुँ प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए । मृत्यु हुनेमा स्थानीय कृजन मृत्यु हुन् । उनी बुधबार बेलुकाको समयमा मैदानमा पुगेका थिए ।
साढे ६ बजेको समयमा मैदानको छेउबाट कृजनको लडेपछि उनलाई अस्पताल पु¥याइएको थियो । १७ वर्षीय कृजनलाई प्रहरी र स्थानीयहरुले उद्धार गरेर बन्दिपुर लगेपनि उनको उपचारकै क्रममा मृत्यु खड्काले सुनाए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया