नव अन्नपूर्ण बहुउद्देश्यीय सहकारीमा घनश्याम न्याैपाने

समाधान संवाददाता २०७८ चैत १२ गते २०:५२

समाधान संवाददाता

पोखरा ।
नब अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्थाको पहिलो अधिवेशन तथा प्रथम पुर्ण अधिवेशन सम्पन्न भएको छ ।

बैैंठकले घनश्याम न्यैपानेको अध्यक्षतामा ११ जना कार्यसमिति चयन गरेको हो । जसमा उपाध्यक्ष, शुशिल, पौडेल, सचिव सरोज गिरी, कोषध्यक्ष सविना त्रिपाठी छन्, भने सदस्यमा सुजन बास्ताकोटी, दुर्गा भुजेल, जसबहादुर गुरुङ, धनमाया गुरुङ, केदार त्रिपाठी, अत्रि शर्मा र नेत्र नारायण शर्मा चयन भएका हुन् ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर १० मा कार्यालय स्थापना गरेर सहकारी सञ्चालनमा आएको हो । शनिबार नै नयाँकार्यसमितिको पहिलो पूर्णा बैंठकले बसेको छ । बैंठकले लेखा समिति र शिक्षा तथा तलिम उप– समिति बनाएको हो ।

लेखा समिति संयोजकमा शिबहरि शर्मा चयन भएका छन् भने, सदस्यमा हरिप्रसाद सापकोटा, विश्वराज त्रिपाठी चयन हुन् । यस्तै शिक्षा तथा तलिम उप–समितिमा संयोजक कमला खत्रीको संयोजकत्वमा चयन भएका हु्न् । समितिको सदस्यमा हरि गिरी, धनश्याम गौतम छन् ।

Advertisement



तपाईको प्रतिक्रिया