जलारी समाज कास्की गठन

पाेखरा l
कास्कीको विभिन्न ठाउमा छरिएर रहेका जलरीहरु संगठित भएका छन् । लेखनाथमा भएको भेलाले झलक जलारीको अध्यक्षतामा जलारी समाज कास्की गठन गरेको हो ।
आफनो जातीय एकता, पेशागत एवं भाषाको संरक्षण गर्न कास्कीका विभिन्न चार ठाउँमा रहेका समाजको भेलाले झलक जलारीलाई अध्यक्षमा चयन गरेको हो । नवगठिन समितिको उपाध्यक्षमा सूर्य जलारी, सचिव ईन्द्रबहादुर जलारी र कोषाध्यक्ष मनोज जलारी छन् । समितिका सदस्यकमा मल्के जलारी, विशाल जलारी, सुकबहादुर जलारी, सञ्जीव जलारी, देवु जलारी, शोभा जलारी र शान्ति जलारी छन् ।
भेलाले पदेन सदस्यमा बेगनासताल मत्स्य व्यवसायी समिति राजेन्द्र जलारी, हर्पन फेवा मत्स्य सहकारीका सोम जलारी, एकता जलारी समाजका कान्छा जलारी र सीतापाइला जलारी समाजको तर्फबाट सानुमान जलारीलाई चयन गरेको छ । समितिको सल्लाहकारमा हर्कबहादुर जलारी छन् । भेला आयोजक समितिका अध्यक्ष राजेन्द्र जलारीको अध्यक्षतामा भएको थियो ।







गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया