मादीमा एमालेबाट उपाध्यक्ष उम्मेदवार कल्पना गुरुङ

समाधान संवाददाता २०७९ वैशाख १२ गते १२:१४

पोखरा ।

नेकपा एमालेले मादी गाउँपालिकाको उपाध्यक्षमा कल्पना गुरुङलाई उम्मेदवार बनाउने भएको छ । अध्यक्षमा शिवबहादुर गुरुङ (महेन्द्र गुरुङ) उठ्ने भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया