रुपामा एमालेबाट फेरि ओझा र गुरुङ अध्यक्ष र उपाध्यक्ष उम्मेदवार

समाधान संवाददाता २०७९ वैशाख १२ गते १२:२१

पोखरा ।

कास्कीको रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमश: नवराज ओझा र लालसुबा गुरुङलाई उम्मेदवार बनाउने भएको छ । उनीहरुले २०७४ को निर्वाचन पनि जितेका थिए । फेरि उम्मेदवार बन्न उनीहरुले पदबाट राजीनामा दिइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया