अन्नपूर्ण गापा अध्यक्षमा कांग्रेसबाट फेरि पनि युवराज

समाधान संवाददाता २०७९ वैशाख १२ गते १२:४८

पाेखरा ।

नेपाली कांग्रेसले कास्कीकाे अन्नपूर्ण गाउँपालिका अध्यक्षमा फेरि पनि युवराज कुँवरलाई नै टिकट दिएकाे छ । कुँवर २०७४ सालकाे स्थानीय तह निर्बाचनमा झिनाे मतान्तरले विजयी भएका थिए ।

त्यसैगरी साेही पालिकाकाे उपाध्यक्षमा खुमकुमारी गुरुङलाई टिकट दिइएकाे कांग्रेस श्राेतले बताएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया