गठबन्धनको तर्फबाट पोखराको उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट

समाधान संवाददाता २०७९ वैशाख १२ गते १४:४०

पोखरा ।


सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेससले पोखराको उपमेयरमा कोपिला रानाभाटलाई उम्मेदवारी बनाउने भएको छ ।

नेपाली कांग्रेसकाे बालुवाटरमा बसेकाे केन्द्रीय बैठकले रानाभाटलाई पाेखराकाे उपमेरमा उम्दवारी बनाउने निणर्य गरेकाे हाे ।

Advertisement

उनी नेपाली कांग्रेस गण्डकी प्रदेशकी सहमहामन्त्री हुन् । कांग्रेसका नेता रामचन्द्र पाैडेलकाे जाेडबलले रानाभाटले टिकट पाएकाे कांग्रेस नेताले जानकारी दिए । यसअघि सुरेन्द्र बिजुक्छेलाई उपमेयर उठाउने चर्चा चलेकाे थियाे ।

Advertisement

तपाईको प्रतिक्रिया