पोखरा १६ दीपमा जमिन भासियो
समाधान संवाददाता
२०७९ जेठ २४ गते ९:५८

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १६ को दीपमा सडक छेउमा जमिन भासिएको छ । दीप नजिकैको सडकको पेटी नजिकैको जमिन भासिएको हो । अत्याधिक पानी परेको कारणले जमिन भासिएको स्थानीयले बताएका छन् । जमिन भासिएपछि पानीको पाइप फुटेको स्थानीयकाे भनाइ छ ।सोमबार बेलुकादेखि पोखरामा पानी परिरहेको छ ।
सम्बन्धित






निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराईसँग २५ लाख धरौटी माग, न्यायाधीशको राय बाझियो
राष्ट्र बैंकले मुद्दती निक्षेपमा साढे ७ अर्ब लगानी गर्दै
१६औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड बागलुङमा हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया